site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१६, धौरीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् ।

५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा ६१ वर्षीय जसबहादुर तामाङ पक्राउ परेका हुन् ।

गत २६ गते राति मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएकी सुनमायाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro