राजनीति
प्रतिक्रिया दिनुहोस्
काठमाडौं । सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com