site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अन्तरव्यवस्थापिका संघको १७४औँ महासभा सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४७औँ महासभा अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवान्डामा सुरु भएको छ । ‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सुरु महासभा कात्तिक ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महासभाको उद्घाटन समारोहमा गणतन्त्र एंगोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्स, आईपियूका महासचिव डुराकल पाचेको, संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि डुराटे पाचेकालगायत व्यक्तिले सम्बोधन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

efimg-1698155469.jpg

महासभामा नेपालका तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

Global Ime bank

महासभामा राष्ट्रियसभा सदस्य कुमार दसौँदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभा सदस्य रूपा सोसी चौधरी र सन्तोष परियार र संघीय संसद्का महासचिव डा. भरतराज गौतमलगायत अधिकारी सहभागी छन् । महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय