बाह्रखरी फोटो
![माइतीघरदेखि बानेश्वरसम्म राहत शिक्षकको र्याली (तस्बिरहरू)](https://12khari.top/uploads/posts/SunilPradhan_teachers_12khariphoto-74-1695719040.jpg)
काठमाडौं । आन्दोलनरत राहत शिक्षकले मंगलबार र्याली निकालेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो ।
विरोध र्यालीका क्रममा शिक्षकहरूले शिक्षा विधेयक खारेज गर्नुपर्ने माग गरे । उनीहरूले सरकारविरोधी नारा लगाए ।
यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो । राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन् ।
थप तस्बिर हेर्नोस्–
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १४:४९
प्रतिक्रिया दिनुहोस्