site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा उत्रिएका शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुँदै छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दिउँसो ३ बजे शिक्षक महासंघ र मन्त्रालयको टोलीबीच वार्ता गर्न लागिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वार्ताका लागि मन्त्रालयले शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति गठन गरेको छ । महासंघले विधेयकप्रति असहमति जनाउँदै आएका छन् । उनीहरूले १८ बुँदे माग प्रस्तुत गर्दै असोज ३ गते (भोलि) देखि आन्दोलनको घोषणा गरेका छन् ।   

असोज ३ देखि हुने आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन शिक्षक महासंघले शिक्षक र कर्मचारीलाई सार्वजनिक रूपमा नै आह्वान गरिसकेको छ ।

Global Ime bank

edu-1695105827.jpg


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !