site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता हुँदै 

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा उत्रिएका शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुँदै छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दिउँसो ३ बजे शिक्षक महासंघ र मन्त्रालयको टोलीबीच वार्ता गर्न लागिएको हो । 

Dabur Nepal
NIC Asia

वार्ताका लागि मन्त्रालयले शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति गठन गरेको छ । महासंघले विधेयकप्रति असहमति जनाउँदै आएका छन् । उनीहरूले १८ बुँदे माग प्रस्तुत गर्दै असोज ३ गते (भोलि) देखि आन्दोलनको घोषणा गरेका छन् ।   

असोज ३ देखि हुने आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन शिक्षक महासंघले शिक्षक र कर्मचारीलाई सार्वजनिक रूपमा नै आह्वान गरिसकेको छ ।

edu-1695105827.jpg


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro