site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई शीतलनिवासमा शपथग्रहण गराएका हुन् ।

श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपश्चात् सोमबार साँझै राष्ट्रपति पौडेलले देशको ३१औं प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro