site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते बस्ने
फाइल तस्बिर ।

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आउँदो जेठ २६ गते बस्ने भएको छ ।

बैठक बिहान ११ः३० बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुने जानकारी दिएका छन् । यसअघि जेठ २५ गतेगर्ने गरी तय गरिएको सभा जेठ २६ लाई सारिएको हो ।

Dabur Nepal
NIC Asia

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

lumbini1686049412.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro