अर्थ व्यवसाय

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ । बोर्डले यसअघि सात ब्रोकरलाई लाइसेन्स दिएको थियो ।
नयाँ लाइसेन्स पाउनेमा एक कम्पनी धितोपत्र व्यापारी रहेको छ भने बाँकी १० कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com