site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
अल–नासरको जितमा रोनाल्डोको गोल, उपाधि आशा कायमै
SkywellSkywell

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेको खेलमा अल–नासरले मंगलबार राति साउदी प्रो लिगमा अल ताईलाई २–० ले हराएको छ । जितसँगै रोनाल्डोको क्लब अल–नासरले उपाधि जित्ने सम्भावना पुनर्जीवित बनाएको छ ।

लिगको शीर्ष क्लब अल इत्तिहादले गए राति अल–हिलालसँग २–२ को बराबरी खेलेको थियो । योसँगै अल–नासरले शीर्ष क्लब अल इत्तिहादसँगको दूरी तीन अंकमा छोट्ट्याएको छ ।

KFC Island Ad
NIC Asia

लिगमा अब तीन खेल मात्र बाँकी छ । सबै खेल सकिँदा अंक बराबरी भएमा अल इत्तिहादलाई ‘हेड–टु–हेड’को फाइदा हुनेछ ।

गए राति रोनाल्डोले पेनाल्टीमा गरेको गोलबाट अल–नासरले ५२औँ मिनेटमा अग्रता लिएको थियो । ८०औँ मिनेटमा एन्डरसनले टालिस्काले अर्को गोल थपेपछि अल–नासरले तीन अंक पक्का गरेको हो ।

लिगमा २७ खेल सकिँदा अल नासरले ६० अंक जोडेको छ । अल इत्तिहादले समान खेलबाट ६३ अंक जोडेको छ । पराजित अल ताई ३४ अंकका साथ सातौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro