site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सुविन भट्टराईको ‘इजोरिया’ पाठकको हातबाट लोकार्पण (तस्बिरसहित)

काठमाडौं । लेखक सुविन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानस्थित डबलीमा भट्टराई र पाठकहरूले संयुक्त रूपमा ‘इजोरिया’को लोकार्पण गरेका हुन् । 

युवाहरूमाझ लोकप्रिय लेखक भट्टराईले आफ्नो नयाँ कृति ‘इजोरिया’ महिला, मधेस, मुक्तिको कथा भएको बताएका छन्

"इजोरिया माया र ममताको कथा हो । मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो," उनले भने ।

फाइन प्रिन्टले प्रकाशन गरेको कृति आजैबाट पाठकले पढ्न पाउनेछन् । लोकार्पण कार्यक्रममा युवायुवतीहरूको बाक्लो उपस्तिथि थियो ।

भट्टराईको यो छैटौँ कृति हो । यसअघि उनका कथाकी पात्र (२०६७), समर लभ (२०६९) साया (२०७१) मनसुन (२०७३) र प्रिय सुफी (२०७५) प्रकाशित छन् ।

Kumar Nagarkoti1662731347.jpg

Ijoriya1662731346.jpg

Ijoriya21662731343.jpg

Ijoriya11662731343.jpg

Ijoriya3411662731340.jpg

Ijoriya341662731340.jpg

Ijoriyaब1662731339.jpg

Ijoriya34121662731339.jpg

306069061_1151811258733419_5101420209812036548_n1662731335.jpg

305924838_376564118024367_7631936700295375899_n1662731335.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro