site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रभु बैंकले समस्याग्रस्त क्यापिटल मर्चेन्ट फाइनानसलाई प्राप्ति गर्ने 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त वित्तीय संस्था घोषणा भएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ ।

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर/एक्विविसन समितिको सिफारिस अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझ्दारीपत्र अनुमोदन गरेको बैंकले जनाएको छ ।  

नेपाल राष्ट्र बैंकले खराब कर्जा बढेको सञ्चिती नोकसानी बढेर नेटवर्थ नै नेगेटिभ भएपछि २०६९ माघ ९ गते कम्पनीलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्