site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कतार एयरवेजको पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं ।  कतार एयरवेजले विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ । केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर ६४२१ जहाज  ११ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो ।

उक्त उडानमा   यात्रुहरूलाई चेक–इनमा पनि खोप लगाएका कर्मचारीहरूले सुरक्षा जाँच गरेका थिए । उक्त उडान अपरान्ह २ बजे दोहा फर्किएको हो ।  

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्