site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंग्यायो
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले ६८ जिल्लाको अध्यक्ष र सचिव टुंग्याएको छ ।

पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्तस्थानपूर्ति तथा एकीकरणका लागि आधा-आधा पद बाँडफाँड गर्ने सहमतिअनुसार नेतृत्व टुंग्याएको हो । बाँकी जिल्लामा छिटै टुंगो लगाउने नेताहरुले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्