
एजेन्सी । अप्रिल २४ मा रिलिज भएको एभेन्जर्स : इण्डगेमले सबैभन्दा बढी चीनमा कमाएको छ । चीनमा मात्र ५७५ मिलियन डलर बनाएको छ ।
बेलायत : ८९. ९ मिलियन डलर
कोरिया : ८२.१ मिलियन डलर
मेक्सिको : ६१.६ मिलियन डलर
ब्राजिल : ५६.३ मिलियन डलर
भारत : ५१.८ मिलियन डलर
जर्मनी : ४७ ४ मिलियन डलर
अष्ट्रेलिया : ४.६२ मिलियन डलर
फ्रान्स : ४३.१ मिलियन डलर
जापान : ३४.४ मिलियन डलर
रुस : ३२ ६ मिलियन डलर
इण्डोनेसिया : ३०.९ मिलियन डलर
इटाली : २९.० मिलियन डलर
फिलिपिन्स : २८.७ मिलियन डलर
स्पेन : २४.९ मिलियन डलर
हङ्गकङ्ग : २३.१ मिलियन डलर
ताइवान : २२.५ मिलियन डलर
थाइल्याण्ड : २२.५ मिलियन डलर
एभेन्जर्स इण्डगेम रिलिज भएको एघार दिनमा दुई बिलियन कमाइसकेको छ । जेम्स क्यामरुनको फिल्म अवतारलाई भने यति बनाउन ४७ दिन लागेको थियो । इण्डगेमले जेम्सकै टाइटानिकलाई भने जितिसकेको छ । अब अवतारलाई जित्न सक्ने सम्भावना भने रहेको छ । अवतारले २.७८८ बिलियन कमाएको छ भने इण्डगेमले भने रिलिज भएको एघार दिनमा २.१८८ बिलियन कमाइसकेको छ ।