site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रसिलो त्यो मायाको बोलीमा’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रामकृष्ण श्रेष्ठ र जेनी खालिङको आवाजमा सजिएको ‘रसिलो त्यो मायाको बोलीमा..’ बोलको लोकआधुनिक गीत सार्वजनिक भएको छ । यस गीतलाई डी.पी. परिश्रमीले रचेका हुन् भने संगीतकार दीपक शर्माले यसमा संगीत भरेका छन् । 

ओएसआर डिजिटल मार्फत युट्युबमा सार्वजनिक गरिएको उक्त भीडियोमा अनु शाह र नरेन खड्काको अभिनय रहेको छ । उक्त म्युजिक भीडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ११:५६
प्रतिक्रिया दिनुहोस्