site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कुुली नम्बर वान’को रिमेक बन्दै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । डेभिड धवनको निर्देशनमा ‘कुुली नम्बर वान’को रिमेक बन्ने भएको छ । गोविन्दाको ठाउँमा वरुण धवन चलचित्रमा नायकको भूूमिकामा देखिनेछन् । 

त्यस्तै सारा अलि खान करिष्मा कपुरको स्थानमा हुनेछिन् । सन् १९९५ को कुुली नम्बर वान पनि डेभिड धवनले नै निर्देशन गरेका थिए । चलचित्र २०२० मे १ मा रिलिज हुने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १३:३२
प्रतिक्रिया दिनुहोस्