site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बुलबुल’को स्पेशल स्क्रिनिङका लागि स्वस्तिमा अष्ट्रेलिया जाँदै

काठमाडौं । चलचित्र ‘बुलबुल’को स्पेशल स्क्रिनिङका लागि अभिनेत्री स्वस्तिमा खड्का अष्ट्रेलिया जाने भएकी छन् । 

सिभिक थिएटरमा हुने स्क्रिनिङमा चलचित्रकी मुख्य पात्र स्वस्तिमा आफैँ जान लागेकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्क्रिनिङको टिकटका लागि www.ticketplus.com.au मा गएर बुक गर्न सकिने निर्देशक विनोद पौडेलले जानकारी दिए । मे १२ मा चलचित्रको स्क्रिनिङ हुने छ । २५ डलर टिकटको मूल्य तोकिएको छ ।

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा मुख्य पात्रका रुपमा रणकला (स्वस्तिमा खड्का) र चोपेन्द्र (मुकुन भुषाल छन् ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १८:१९
प्रतिक्रिया दिनुहोस्