site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्वेताको ‘कान्छी’को युट्युब रिलिज 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७६को अवसर पारेर चलचित्र रिलिज गरिएको हो । 

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रले हलमा राम्रो ब्यापार गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दयाहाङ राई, स्वेता खड्का, अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ, ‘कान्छी’का मुख्य कलाकार हुन् । 

चलचित्रलाई स्वेता खड्काले निर्माण गरेकी हुन् । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०७:३५
प्रतिक्रिया दिनुहोस्