site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खुकुरी रम XXX  सन डाउन अफेयरको सांगीतिक कार्यक्रमको आयोजना 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल डिस्टिलरीले आफ्नो “खुकुरी रम XXX सन डाउन अफेयर” श्रृंखला अन्तर्गतको कार्यक्रम ८ सेप्टेम्बर शनिबारको दिन ललितपुरस्थित द फोयरमा आयोजना गर्ने जानकारी दिएको छ ।  पेय पदार्थको प्रवद्र्धन गर्ने क्रममा सन डाउन अफेयरले ग्राहकहरुलाई लाइभ म्युजिकसहित विभिन्न कक्टेलको अनुभव लिने अवसर प्रदान गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
खुकुरी XXX रमद्वारा साप्ताहिक रुपमा आयोजना गरिने सन डाउन अफेयरले स्थानीय तथा अन्तर्राष्ट्रिय डि जेहरुको सांगीतिक प्रस्तुति सहित अन्तर्राष्ट्रिय मिक्सोलोजिस्ट दिन हसन तथा एमी श्रोफद्वारा डिजाइन गरिएको विशेष कार्यक्रम गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  १९:३३
प्रतिक्रिया दिनुहोस्