बाह्रखरी फोटो
चिटिक्क पाटी

सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरस्थित ऐतिहासिक पाटी । बीपी राजमार्ग सञ्चालनमा नआउन्जेल रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगाका मानिस राजधानी काठमाडौं आवतजावत गर्दा यही पाटीमा बास बस्ने गरेका स्थानीय बताउँछन् । हालै पार्टी मर्मतसम्भार गरिएको थियो । तस्बिर : रमेश ढुंगेल/रासस ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ०८:३६
प्रतिक्रिया दिनुहोस्