site stats
बाह्रखरी :: Baahrakhari
देश
पौडी खेल्ने क्रममा त्रिशूली नदीमा एक बालिका बेपत्ता
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छन् । बिहीबार साँझ तनहुँको देवघाट गाउँपालिका–५, ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीया सृष्टि गुरुङ बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको टोली परिचालना गरिउको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको सुरक्षा टोलीले आज बिहान ११ बजेदेखि खोजी गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्