site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी देखेपछि भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद 

काठमाडौं । धनकुटामा सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ । 

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोसी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई प्रहरीले चेक गर्न खोज्दा भागेको थियो । 

को २ प १७३४ नम्बरको कार भागेपछी पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकिएको थियो । चालक फरार भएको अवस्थामा कार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

चेक गर्दा १२ वटा पोकामा ४२१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro