site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने आगजनी र तोडफोडमा संलग्न थप एकजना पक्राउ

काठमाडौं । तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापा पक्राउ परेका हुन् ।
 
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको थियो । 

उक्त आपराधिक कार्यमा संलग्न भएको आरोपमा थापालाई पक्राउ गरेको जिल्ला परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । 

काठमाडौं जिल्ला अदालतबाट तीन दिनको मिलान म्याद थप अनुमति लिएर थापामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro