site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न नेपालको संविधानबमोजिम सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज मंगलबार थाइल्यान्ड प्रस्थान गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro