site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीका विकृति अन्त्य गर्न अध्यादेश : देउवा
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको बताए ।

सहकारीमा लाखौँ बचतकर्ताको रकम सञ्चालकले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ‘ग्यारेन्टी’ गराउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रले नै गति लिने उनले बताए ।

उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेको धारणा व्यक्त गरे । कांग्रेसले सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्‍याउन खोजेको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro