site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा राहत सामग्री हस्तान्तरण 

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालका बाढीपहिरोपीडितलाई राहत सामग्री उपलब्ध गरेको छ । 

सीपीसीले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ती राहत सामग्री हस्तान्तरण गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

सीपीसीले एक करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

हालै आएको बाढी र पहिरोबाट प्रभावित घरपरिवारलाई उक्त रकम बराबरको चामल, कम्बल, खाद्यान्न प्याकेज र दैनिक उपभोग्य सामग्री लगायतका राहत सामग्री उपलब्ध गरेको हो ।

नेपालका राजनीतिक दलहरूमार्फत ती सामग्री वितरण गरिने दूतावासले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro