राजनीति

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको नयाँ सचिवालयमा साँझ ५ बजे बस्नेछ ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । गएको शुक्रबार संवैधानिक परिषद्को बैठक बसे पनि प्रधानन्यायाधीश सिफारिसबारे छलफल निष्कर्षमा पुगेको थिएन ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ ०९:०४
प्रतिक्रिया दिनुहोस्