बाह्रखरी फोटो
झापाको अर्जुनधारा नगरपालिका-४, का किसानले रोपेको चैते धान खेती । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । चैते धान रोप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । तस्बिर : दिपक चन्द/रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्