site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ । 

बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । ती अवस्थामा बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको निर्देशन छ । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ । 

अर्थ मन्त्रालयद्धारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro