site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अयोध्यामा प्राणप्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी
तस्बिर : अमरेन्द्रकुमार यादव/रासस ।

काठमाडौं । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसियालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै छ । दीप प्रज्वलन कार्यक्रमका निम्ति जनकपुरमा भव्य तयारी गरिएको छ ।

जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । मन्दिर परिसरमा दीप प्रज्वलनका निम्ति दियो ठिक पारिएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । परिसरमा फूलबाटै धनुष र रामको चित्र बनाइएको छ ।

Dabur Nepal
NIC Asia

अयोध्यामा १८ अर्ब रुपैयाँभन्दा बढी रकममा राम मन्दिर बनाइएको हो । कार्यक्रममा नेपालबाट पनि हिन्दुधर्मावलम्बीको सहभागिता छ ।

प्राणप्रतिष्ठाका अवसरमा जनकपुरधामलगायत विभिन्न स्थानमा दीपावली गर्ने कार्यक्रम छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro