site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढ्यो : सांसद सिंह
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रहरीले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाए । त्यस्तो कार्य बन्द गर्न उनले आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारणा गरेपछि नेपालमा मुस्लिम, गरिब तथा निमुखामाथि अत्याचार बढेको उनको भनाइ छ ।

स्वतन्त्र सांसद सिंहले नयाँ बजेट चारजना मिलेर लुटेको टिप्पणी पनि गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC