site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु साहले किन बहिष्कार गरे प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम ?

काठमाडौं । आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन रहेको भन्दै बहिष्कार गरेको साहले बताए । 

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद साहले सांसदले सोधेको प्रश्नको जवाफै नदिने औचित्यहीन प्रश्नोत्तर कार्यक्रम हटाउन माग समेत गरेका थिए । 

संसद्को कार्यसूचीबाट हटाउन माग गर्दा पनि नहटेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेको उनको भनाइ छ । 

सांसद साहले प्रधानमन्त्रीले साना दलका सांसदलाई हेपेको समेत बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro