site stats
बाह्रखरी :: Baahrakhari
विशेष
हुम्लामा भूमि मिचेको भन्दै चिनियाँ राजदूतावासअगाडि प्रदर्शन 

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै काठमाडौंमा चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन भएको छ । स्वतन्त्र युवाहरुले शनिबार काठमाडौंमा रहेको चिनियाँ राजदूतावासको अगाडि ‘भूमि मिच्न पाइँदैन’ जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

चीनले नेपालको भूमि नमिचेको बताइरहँदा पछिल्लो समय भने हुम्लामा सीमा मिचेको भन्दै लगातार विरोध भइरहेको छ ।
 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्