site stats
बाह्रखरी फोटो
हिउँ परेपछि... (तस्बिरहरू)

काठमाडौं । देशका केही जिल्लामा मंगलबार बिहानदेखि हिमपात भएको छ । हिमपातले दैनिक जनजीवन प्रभावित भएको छ ।

जुम्लामा मंगलबार बिहान करिब ३ बजेदेखि हिमपात भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

यस्तै, बैतडी, डोल्पा, मुगु, रुकुम पूर्वलगायत जिल्लामा पनि हिमपात भएको राससले जनाएको छ ।

NMB Bank
Dabur nepal
Agani Group

हिमपातसँगै मंगलबार जुम्लाको चन्दननाथ नगरपालिका–५ का बालबालिका हिउँमा रमाउँदै गरेको देखियो ।

जुम्लामा भएको हिमपातका केही तस्बिर हेर्नोस्–

Global bank

SBS_Jumla.31674557673.JPG

SBS_Jumla-11674557474.jpg

SBS_Jumla-21674557461.jpg

BR_Jumla-IMG_20230124_092901_1921674557447.jpg

BR_Jumla-IMG-20230124-WA00011674557445.jpgh31674557774.jpg

jumla himpat31674534099.jpg

jumla himpat21674534099.jpg

himpat jumla1674534084.jpg

तस्बिर :रासस ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्