बाह्रखरी फोटो
हिउँ परेपछि... (तस्बिरहरू)

काठमाडौं । देशका केही जिल्लामा मंगलबार बिहानदेखि हिमपात भएको छ । हिमपातले दैनिक जनजीवन प्रभावित भएको छ ।
जुम्लामा मंगलबार बिहान करिब ३ बजेदेखि हिमपात भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
यस्तै, बैतडी, डोल्पा, मुगु, रुकुम पूर्वलगायत जिल्लामा पनि हिमपात भएको राससले जनाएको छ ।
हिमपातसँगै मंगलबार जुम्लाको चन्दननाथ नगरपालिका–५ का बालबालिका हिउँमा रमाउँदै गरेको देखियो ।
जुम्लामा भएको हिमपातका केही तस्बिर हेर्नोस्–
तस्बिर :रासस ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १६:३२