1663161906.jpg)
काठमाडाैं । इन्द्रजात्राको अन्तिम दिन आज महिलाहरूले रथ तान्ने गरेका छन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि रथ तान्न सहभागी भएकी छन् ।
हनुमानढोकामा उठाएको इन्द्रध्वज आज साँझ ७:३३ को साइतमा ढालेपछि इन्द्रजात्रा समापन हुन्छ ।
तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ १९:११
प्रतिक्रिया दिनुहोस्