![ललितपुरको ठेचोमा माघ जात्राको रौनक (तस्बिरहरू)](https://12khari.top/uploads/posts/Madhav-Narayan-(4)-1739102125.jpg)
काठमाडौं । आज माघ शुक्ल द्वादशी । हरेक वर्षजस्तै यसवर्ष पनि ललितपुरको ठेचोमा माघ जात्रा मनाएको छ ।
यसदिन ठेचोका बासिन्दा आफ्नो शरीरमा दियो, कलश बोकेर टोल परिक्रमा गर्ने गर्छन् । गाउँ घुम्ने क्रममा ठेचोका बासिन्दाले कलशमा पानी हाली जल लिने गर्छन् भने दियोमा तेल थप्ने गरिन्छ ।
माघ महिनामा श्रीस्वस्थानी तथा माधवनारायणको एक महिना ब्रत बस्ने गर्दछन् ।
हेर्नुहोस् तस्बिरहरू :
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्