काठमाडौं । काठमाडौंको सडक किनारका रूखहरू फूलले ढकमक्क भएका छन्। उपत्यकाका सडक खोला किनारहरूमा मनै लोभ्याउने गरी थरीथरीका फूल फुलेपछि सहर रमाइलो र सुन्दर देखिन थालेको छ । काठमाडौंको सडक किनारमा पनि बैजनी रंगको जाकारान्डा फूल फुलेर पदैल यात्रीहरू त्यसको सुन्दरतामा रमाउन थालेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १४:१७
प्रतिक्रिया दिनुहोस्