आज वैशाख १२ गते । नौ वर्षअघि ०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी करिब नौ हजारजनाको मृत्यु भएको थियो । २२ हजारभन्दा धेरै मानिस घाइते भएका थिए ।
सो भूकम्प सामान्य कम्पन मात्र थिएन, नेपाली जनमानसको मथिंगल हल्लाउने घटना थियो । भूकम्पका बेला काठमाडौं वरपरको अवस्था यस्तो थियो
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ ०९:०१
प्रतिक्रिया दिनुहोस्