site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
रातो मछिन्द्रनाथको मन्दिरमा मेला (तस्बिरहरू)

काठमाडौं । ललितपुरको बुंगमतीमा रहेको रातो मच्छिन्द्रथको मन्दिर परिसरमा मेला लागेको छ ।

कार्तिक शुक्ल चतुर्दशीको दिन लाग्ने मेलामा भक्तजनहरू बर्त बसेर साँझ मन्दिरमा आएर बत्ती बाल्ने गर्छन् ।

रातो मच्छिन्द्रनाथलाई दियो बालेर अन्न चढाउने र बत्ती बालेर घरमा अन्न भण्डारमा वा पूजा कोठामा राख्ने गरिन्छ । यस्तै, गरी कोही भक्तजनहरू बत्ती बाली मन्दिर परिसरमा रात बिताउने गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको दिन आफ्नो बाली राम्रो होस् भनी कामना गर्दै बत्ती बाल्ने गरिन्छ । यो मेला पूर्णिमाको दिनसम्म लाग्ने गर्छ ।

MachchindraNath-Mela-(15)-1701012153.jpg

Global Ime bank

MachchindraNath-Mela-(14)-1701012149.jpg

MachchindraNath-Mela-(13)-1701012146.jpg

MachchindraNath-Mela-(12)-1701012144.jpg

MachchindraNath-Mela-(11)-1701012141.jpg

MachchindraNath-Mela-(10)-1701012138.jpg

MachchindraNath-Mela-(9)-1701012134.jpg

MachchindraNath-Mela-(8)-1701012131.jpg

MachchindraNath-Mela-(7)-1701012129.jpg

MachchindraNath-Mela-(6)-1701012125.jpg

MachchindraNath-Mela-(5)-1701012124.jpg

MachchindraNath-Mela-(4)-1701012120.jpg

MachchindraNath-Mela-(3)-1701012119.jpg

MachchindraNath-Mela-(2)-1701012117.jpg

MachchindraNath-Mela-(1)-1701012117.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २१:११
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्