site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तस्बिरमा हेर्नुहोस् काठमाडौं र इलामको खेल

काठमाडौं । उद्घाटन खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै साविक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा सुखद् सुरुआत गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा सम्पन्न खेलमा राजिव लोप्चनले गरेको गोल काठमाडौंको जितमा निर्णायक बन्यो । ५१औँ मिनेटमा राजिव लोप्चनले गरेको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । राजिव दोस्रो हाफमा प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

KathmanduVSIlam-(10)-1700838425.jpg

Dabur Nepal
NIC Asia

आजदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

KathmanduVSIlam-(27)-1700838516.jpg

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

KathmanduVSIlam-(7)-1700838423.jpg

KathmanduVSIlam-(9)-1700838424.jpg

KathmanduVSIlam-(8)-1700838423.jpg

KathmanduVSIlam-(5)-1700838421.jpg

KathmanduVSIlam-(4)-1700838420.jpg

KathmanduVSIlam-(2)-1700838419.jpg

KathmanduVSIlam-(1)-1700838419.jpg

KathmanduVSIlam-(3)-1700838419.jpg

KathmanduVSIlam-(20)-1700838572.jpg

KathmanduVSIlam-(19)-1700838571.jpgKathmanduVSIlam-(6)-1700838421.jpg

KathmanduVSIlam-(18)-1700838570.jpg

KathmanduVSIlam-(16)-1700838568.jpg

KathmanduVSIlam-(14)-1700838566.jpg

KathmanduVSIlam-(15)-1700838566.jpg

KathmanduVSIlam-(12)-1700838565.jpg

KathmanduVSIlam-(13)-1700838565.jpg

KathmanduVSIlam-(28)-1700838632.jpg

KathmanduVSIlam-(26)-1700838630.jpg

KathmanduVSIlam-(25)-1700838629.jpg

KathmanduVSIlam-(23)-1700838627.jpg

KathmanduVSIlam-(24)-1700838627.jpg

KathmanduVSIlam-(22)-1700838626.jpg

KathmanduVSIlam-(21)-1700838626.jpg

KathmanduVSIlam-(20)-1700838572.jpg

KathmanduVSIlam-(17)-1700838569.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २१:००
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home