1684494240.jpg)
काठमाडौं । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगे । नयाँ बानेश्वरस्थित संसद् भवनमा उनलाई भव्य स्वागत गरियो ।
उनलाई स्वागत गर्न सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहित उच्च पदस्थहरू संसद् भवनबाहिर उपस्थित थिए । राष्ट्रपतिलाई सलामी पनि दिइएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:५६
प्रतिक्रिया दिनुहोस्