site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
काठमाडौंबाटै देखिन्छ मनमोहक हिमाल ! (तस्बिरहरू)

काठमाडौं । काठमाडौंका केही स्थानबाट शनिबार नजिकका हिमालहरूको सुन्दर दृष्य देखियो । मौसम सफा हुँदा हिमाल मनमोहक देखिएको हो ।

काठमाडौंको शंखरापुर नगरपालिकास्थित जर्सिङ पौवाबाट हिमशृंखलाको सुन्दर दृष्य देखिएको थियो । यो स्थानबाट गौरीशंकर, लाङटाङलगायत हिमशृंखला हेर्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थप तस्बिर हेर्नोस्–

sunilpradhan_himal_12khariphoto-1241673706516.jpg

Global Ime bank

sunilpradhan_himal_12khariphoto-1251673706516.jpg

sunilpradhan_himal_12khariphoto-1231673706512.jpg

sunilpradhan_himal_12khariphoto-1191673706508.jpg

sunilpradhan_himal_12khariphoto-1201673706508.jpg

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २०:११
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्