काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएको छ ।
बुधबार बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसबाहिर अखिल (क्रान्तिकारी)ले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीको पुतला जलाएको हो ।
उनीहरूले राष्ट्रपतिविरुरुद्ध विभिन्न नारा पनि लगाएका थिए ।
तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १६:१६
प्रतिक्रिया दिनुहोस्