site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगु राेकथामका लागि विषादी छर्दै राष्ट्रिय युवा संघका युवाहरू (तस्बिरहरू)

काठमाडाैं । डेंगु संक्रमण यो वर्ष तीव्र रूपमा फैलिइरहेको छ । यसबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ ।

मन्त्रालयकाअनुसार ०७८ माघयता भदौ १४ गतेसम्म दुई हजार आठसय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जेठ १५ यता मात्रै एक हजार चारसय ४० जना संक्रमित थपिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो वर्ष डेंगु प्रकोपकै रूपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसैबीच, यसकाे रोकथाम गर्न राष्ट्रिय युवा संघले डेंगु सचेतना अभियान सञ्चालन गरेकाे छ । अभियान अन्तर्गत संघले डेंगु सार्ने लामुखट्टे नियन्त्रण गर्न ललितपुर जिल्लाका विभिन्न स्थानमा विषादी छरेकाे छ ।

Royal Enfield Island Ad

तस्बिरहरू ः सुनिल प्रधान/बाह्रखरी

sunilpradhan_dengue_12khariphoto-621661951234.jpgsunilpradhan_dengue_12khariphoto-641661951237.jpgsunilpradhan_dengue_12khariphoto-601661951232.jpgsunilpradhan_dengue_12khariphoto-591661951232.jpgsunilpradhan_dengue_12khariphoto-611661951237.jpgsunilpradhan_dengue_12khariphoto-651661951234.jpg

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:५६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC