काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनमा आएका प्रतिनिधि र समर्थकहरू तथा उनीहरूका सवारीसाधनका कारण काठमाडौंमा भिडभाड बढेको छ ।
काठमाडौंका सिंहदरबार, प्रदर्शनी मार्ग, भृकुटीमन्डप, रत्नपार्क, सहिदगेटलगायत क्षेत्रमा अरू दिनको तुलनामा अहिले बढी भिडभाड र जाम देखिन्छ । आइतबार दिउँसो धरहराबाट देखिएको उक्त क्षेत्रका केही तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ १६:५५
प्रतिक्रिया दिनुहोस्