![तस्बिरमा काठमाडौं](https://12khari.top/uploads/posts/Kathmandu-Pollution-Mausam-(8)-1739104329.jpg)
काठमाडौं । सुक्खायाम लागेसँगै काठमाडौंमा प्रदूषणको मात्रा थप बढेको छ । निर्माणाधीन सडक र सवारी साधनबाट निस्किने धुवाँधुलोले काठमाडौंवासीलाई सास्ती थपेको छ ।
विशेषगरी, चक्रपथ सडक क्षेत्रमा वायु प्रदूषणले जनजीवन प्रभावित बनाएको छ ।
हेर्नुहोस्, आइतबार दिउँसो काठमाडौंका विभिन्न क्षेत्रमा खिचिएका तस्बिरहरू :
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ ०७:१५
प्रतिक्रिया दिनुहोस्