
काठमाडौं । नाडा अटो शो को १६ औं संस्करण आजदेखि सुरु भएको छ । आजबाट सुरु शो मा दुई दर्जन ब्रान्डका गाडी सार्वजनिक भएका छन् ।
भृकुटीमण्डपमा सुरु शो मा विद्युतीय गाडीको प्रभाव बढी देखिएको छ । हेरौँ तस्बिरमा
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १४:३९
प्रतिक्रिया दिनुहोस्