site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्स्याङ्दी‍ बस दुर्घटना : यसरी हुँदै छ उद्धार (तस्बिरहरू)

काठमाडौं । तनहुँस्थित मर्स्याङ्दी नदीमा खसेको बस दुर्घटनाका घाइते तथा मृतकहरूको उद्धार भइरहेको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीय खटिएका छन् ।

दुर्घटनाका घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम दुर्घटनास्थलतर्फ गएको छ । एमआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ । 

शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा १४ जनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

 

बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ । 

हेर्नुहोस् तस्बिरहरू

Marsyangdi-(7)-1724400827.jpg

Marsyangdi-(8)-1724400827.jpg

Marsyangdi-(2)-1724400826.jpg

Marsyangdi-(5)-1724400827.jpg

Marsyangdi-(9)-1724400827.jpg

Marsyangdi-(6)-1724400827.jpg

Marsyangdi-(1)-1724400826.jpg

Marsyangdi-(2)-1724400826.jpg

Marsyangdi-(4)-1724400826.jpg

Marsyangdi-(3)-1724400826.jpg

Marsyangdi-(10)-1724400825.jpg

APF-Marsyangdi-Gadi-1724400825.jpg

तस्बिरहरू : नेपाली सेना, सशस्त्र प्रहरी ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:०७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home