काठमाडौं । वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । वाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत नदीमा बाढी आएको छ । वर्षाले काठमाडौं उपत्यकाको सडक जलमग्न छ । बस्तीमा बाढी पसेको छ भने सडक जलमग्न छ । यात्रामा हिँडेकाहरूले सास्ती व्यहोर्नुपरेको छ ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १४:२८
प्रतिक्रिया दिनुहोस्