site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
संसद्‌मा सांसदहरू : हाजिर गर्ने, टाप कस्ने ! (तस्बिरहरू) 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफल सोमबार पनि जारी छ । आइतबारबाट सुरू भएको बजेटमाथिको  छलफल बुधबारसम्म जारी रहने सभामुख देवराज घिमिरेले यसअघिनै जानकारी दिइसकेका छन् ।

बजेटमाथि छलफल गर्ने कार्य सांसदहरूको हो । आफ्नो धारणा राख्ने र अरूको पनि धारणा सुन्नुपर्ने दायित्व सांसदहरूको हो । तर, परिस्थिति फरक देखिएको छ । सांसदहरू हाजिर गर्ने, शून्य समयमा बोल्ने, बजेटमाथि आफ्नो धारणा राख्ने र टाप कस्ने गरेका छन् । सांसदहरू बैठक छाड्दै हिँड्ने कारणले सदनमा सांसद कम डेक्स बेन्चमा देखिएको छ । 

हेर्नोस् तस्बिरहरू– 

Dabur Nepal
NIC Asia

1-1717400523.jpg

6-1717400524.jpg

8-1717400525.jpg

9-1717400526.jpg

11-1717400526.jpg

7-1717400525.jpg

5-1717400524.jpg

4-1717400524.jpg

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:२८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home